ध्येय (Mission)
सदस्य संस्थाहरुलाई नीति, बिधी र प्रबिधियुक्त बनाई उत्पादन तथा बजारीकरण मार्फत समृद्ध सहकारी अभियानको निर्माण गर्ने ।
परिकल्पना (Mission)
गुणस्तरीय, दिगो, व्यवसायिक, सवल एवं बिस्वसनिय जिल्ला सहकारी संघ ।
उद्देश्य (Objectives)
(क) संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघहरुको विकास तथा प्रबर्धन गर्ने ।
(ख) आफ्ना सदस्य संस्था तथा विषयगत संघहरुको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने ।
(ग) सदस्य संस्था तथा विषयगत संघहरु बीच सहयोग र समन्वय कायम गर्ने ।
(घ) अन्तर लगानीको माध्यमबाट सदस्यहरुलाई वित्तिय सेवा उपलब्ध गराउने ।
