गतिविधिहरु

जिल्ला सहकारी संघ सिन्धुली मर्जर र साधारण सभा नेपालकै पहिलो : अध्यक्ष कँडेल

सिन्धुली : राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलले जिल्ला सहकारी संघ सिन्धुलीले आ.व. २०७७/७८ को वार्षिक साधारण सभा असोज १ मै सम्पन गरि यस वर्षको पहिलो साधारण सभा गर्ने संघ भएको र जिल्ला संघ संग दुई विषयगत संघ मर्जर भएको पनि नेपालमै पहिलो भएको वताएका छन् । जिल्ला सहकारी संघको २८ औ वार्षिक साधारणसभा तथा […]

Scroll to top