सिन्धुली जिल्लामा सहकारी

सिन्धुली जिल्लामा हाल रहेका सहकारीमा सदस्यहरुबाट करिब ३ अर्ब भन्दा बढी पूँजी संकलन भएको छ भने स्थानिय पुन: संरचना संगै पछिल्लो अभिलेख अध्यावधिक नभए पनि सहकारी विभागको पछिल्लो अभिलेख अनुसार ५११ वटा प्रारम्भिक सहकारी संस्था र एकिकृत भए पछि ५ वटा विषयगत संघ र १ जिल्ला सहकारी संघ कायम रहेको छ ।

जिल्लामा रहेका विषयगत संघ तथा प्रारम्भिक सहकारी संस्थाहरुको विवरण:

सि.नं.सहकारी संघ-संस्थाको प्रकार संख्या
जिल्ला सहकारी संघ लि.
बचत तथा ऋण सहकारी संघ लि.
कृषि सहकारी संघ लि.
दुग्ध उत्पादन सहकारी संघ लि.
जुनार उत्पादन सहकारी संघ लि.
जडीवुटी सहकारी संघ लि.
वचत तथा ऋण सहकारी संस्थाहरु१४४
कृषि सहकारी संस्थाहरु१८९
वहुउदेशीय सहकारी संस्थाहरु३३
१० जुनार उत्पादक सहकारी संस्थाहरु३२
११ उपभोक्ता सहकारी संस्थाहरु२१
१२ जडीवुटी सहकारी संस्थाहरु२०
१३ दुग्ध उत्पादक सहकारी संस्थाहरु१९
१४ लघुउद्यम सहकारी संस्थाहरु११
१५ फलफुल उत्पादक सहकारी संस्थाहरु
१६ विद्युत सहकारी संस्थाहरु
१७ मौरिपालन सहकारी संस्थाहरु
१८ पशुपालन संस्थाहरु
१९ स्वास्थ्य सहकारी संस्थाहरु
२० संचार सहकारी संस्थाहरु
२१ पर्यटन सहकारी संस्थाहरु
२२ मत्स्यपालन सहकारी संस्थाहरु
२३ खानेपानी सहकारी संस्था
२४ पशुपंक्षि सहकारी संस्था
२५ वन पैदावार सहकारी संस्था
जम्मा ५१७
Scroll to top